चांगन एक्सचेन्ज कार्निभल सुरु, २.५ लाखसम्मको नगद छुट

<p>काठमाडाैं । चांगन अटो नेपालले फाल्गु पुर्णिमा तथा होलीलाई लक्षित गरी &#8216;ग्रान्ड एक्सचेन्ज कार्निभल&#8217; अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले आफ्नो कुनै पनि कम्पनिको सवारी साधनको उचित मुल्यांकन पाउनुको साथै चांगनको प्रिमियम सेडान अल्सिभिन र यसै चांगनको प्रिमियम पिकअप हन्टरसँग साट्न सक्नेछन् । ग्राहकहरुलाई यस अफर अन्तर्गत २.५ लाखसम्मको नगद छुट, २ लाख [&hellip;]</p>

काठमाडाैं । चांगन अटो नेपालले फाल्गु पुर्णिमा तथा होलीलाई लक्षित गरी ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले आफ्नो कुनै पनि कम्पनिको सवारी साधनको उचित मुल्यांकन पाउनुको साथै चांगनको प्रिमियम सेडान अल्सिभिन र यसै चांगनको प्रिमियम पिकअप हन्टरसँग साट्न सक्नेछन् ।

ग्राहकहरुलाई यस अफर अन्तर्गत २.५ लाखसम्मको नगद छुट, २ लाख सम्मको एक्सचेन्ज बोनस, १ वर्षको सवारी मर्मत, कर तथा बिमाको फाइदा उठाउनु सक्ने कम्पनीले बताएकाे छ ।

 

Share News