नयाँ वर्षमा बेनेलीको मोटरसाइकल किन्दा ६० हजार छुट

<p>काठमाडौं । बेनेली मोटरसाइकले &#8216;ग्र्याब द डिल&#8217; नयाँ सफर धमाकेदार अफर ल्याएको छ । नेपालको लागि बेनेलीको आधिकारीक विक्रेता केटिएम इन्टरनेशनले नयाँ वर्षको अवसरमा यो अफर ल्याएको हो । सो अफरमा ग्राहकले ६० हजारसम्म छुट पाउन सक्नेछन् । ग्राहकले नगद छुट पाउनुका साथै, बेनेली ब्राण्डको हेल्मेट, आर्थिक वर्ष २०८०/८१ को सडक कर तथा अन्य आकर्षक [&hellip;]</p>

काठमाडौं । बेनेली मोटरसाइकले ‘ग्र्याब द डिल’ नयाँ सफर धमाकेदार अफर ल्याएको छ ।

नेपालको लागि बेनेलीको आधिकारीक विक्रेता केटिएम इन्टरनेशनले नयाँ वर्षको अवसरमा यो अफर ल्याएको हो ।

सो अफरमा ग्राहकले ६० हजारसम्म छुट पाउन सक्नेछन् । ग्राहकले नगद छुट पाउनुका साथै, बेनेली ब्राण्डको हेल्मेट, आर्थिक वर्ष २०८०/८१ को सडक कर तथा अन्य आकर्षक उपहारहरु पाउने कम्पनीले जनाएको छ ।

Share News