टिभिएसको बाइक किन्दा ८० हजारसम्मको छुट, अब ३ दिनमात्र बाँकी

<p>काठमाडौं । टिभिएसको स्कुटर र मोटरसाइकलमा चलिरहेका च्याम्पियन्स अफ टेक्नोलोजी अफर अब तीन दिनमा सकिने भएको छ । नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षलाई लक्षित गरेर उक्त अफर ल्याएको थियो । अफर अन्तर्गत टिभिएसले आफ्ना हरेक बाइकको खरिदमा ८० हजारको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७ हजार [&hellip;]</p>

काठमाडौं । टिभिएसको स्कुटर र मोटरसाइकलमा चलिरहेका च्याम्पियन्स अफ टेक्नोलोजी अफर अब तीन दिनमा सकिने भएको छ ।

नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षलाई लक्षित गरेर उक्त अफर ल्याएको थियो ।

अफर अन्तर्गत टिभिएसले आफ्ना हरेक बाइकको खरिदमा ८० हजारको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७ हजार स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा ५ हजार मुल्य बराबरको हेल्मेट सित्तैमा दिइरहेको छ ।

त्यसका साथै, ५ ब्याजदरको फाइन्यान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मुल्यभन्दा १० हजार बढी भ्यालुएसन पनि पाउने अवसर यस अफर मार्फत आफ्ना प्रयोगकर्तालाई उपलब्ध छ ।

जगदम्बा मोटर्सको देशभर १४० भन्दा बढी डिलरहरु रहेका छन् ।

Share News