पौने ३ करोडमा ८ वटा कार किन्दै कर्मचारी सञ्चय कोष

<p>काठमाडौं । कर्मचारी सञ्चय कोषले पौने ३ करोड रुपैयाँमा ८ वटा सवारी साधन खरिद गर्ने भएको छ । कोषका लागि आवश्यक ८ वटा ४ पङ्ग्रे सवारी साधन (ह्याचब्याक कार) खरिद गर्ने जनाएको छ । कोषले खरिद गर्न लागेको सो ८ वटा कारको मूल्य कूल २ करोड ८२ लाख ४८ हजार रुपैयाँ पर्नेछ । कर्मचारी सञ्चय [&hellip;]</p>

काठमाडौं । कर्मचारी सञ्चय कोषले पौने ३ करोड रुपैयाँमा ८ वटा सवारी साधन खरिद गर्ने भएको छ । कोषका लागि आवश्यक ८ वटा ४ पङ्ग्रे सवारी साधन (ह्याचब्याक कार) खरिद गर्ने जनाएको छ ।

कोषले खरिद गर्न लागेको सो ८ वटा कारको मूल्य कूल २ करोड ८२ लाख ४८ हजार रुपैयाँ पर्नेछ । कर्मचारी सञ्चय कोषले सवारी साधन खरिद गर्न बोलपत्र आह्वान गरेको थियो । कोषको बोलपत्रमा परेका निवेदनहरुमध्ये लक्ष्मी इन्टरकन्टिनेन्टल छनोट भएको हो ।

Share News