सेगवेका इलेक्ट्रिक स्कूटर किन्दा शून्य ब्याजदर, १८ महिनाको इएमआइ

<p>काठमाडौं । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आइहब प्रालिले सेगवे इलेक्ट्रिक स्कुटर शून्य ब्याजदरमा उलपब्ध गराउने भएको छ । स्कूटर खरिद गर्नेलाई फाइनान्सको सुविधा उपलब्ध गराउने र पाँच लाखसम्मको स्कूटर खरिदमा ब्याज नलिने कम्पनीले बताएको छ । कम्पनीले १८ महिनासम्मको सहज ईएमआई, निशुल्क मर्मत र उपकरण, एक्सचेन्ज अफर र ग्राहक अनुकुल डाउनपेमेन्टको सुविधा दिएको [&hellip;]</p>

काठमाडौं । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आइहब प्रालिले सेगवे इलेक्ट्रिक स्कुटर शून्य ब्याजदरमा उलपब्ध गराउने भएको छ ।

स्कूटर खरिद गर्नेलाई फाइनान्सको सुविधा उपलब्ध गराउने र पाँच लाखसम्मको स्कूटर खरिदमा ब्याज नलिने कम्पनीले बताएको छ ।

कम्पनीले १८ महिनासम्मको सहज ईएमआई, निशुल्क मर्मत र उपकरण, एक्सचेन्ज अफर र ग्राहक अनुकुल डाउनपेमेन्टको सुविधा दिएको कम्पनीले बताएको छ ।

Share News