नयाँ वेवसाईट बनाउँदै बीमा प्राधिकरण, इच्छुक कम्पनीले सूचीकरण गराउनु पर्ने

<p>काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ वेवसाईट बनाउने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै आफुवेवसाइट बनाउने जानकारी गराएको हो । जसको लागि प्राधिकरणले वेवसाईट निर्माता कम्पनी खोज्दै छ । यससँगै इच्छुक वेवसाइट निर्माता कम्पनीहरुले ७ दिनभित्र सूचीकरण गराइसक्नु पर्ने समेत प्राधिकरणले भदौ १ गते सार्वजनिक गरेको सूचनामा उल्लेख छ । र, यो विषयमा [&hellip;]</p>

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ वेवसाईट बनाउने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै आफुवेवसाइट बनाउने जानकारी गराएको हो ।

जसको लागि प्राधिकरणले वेवसाईट निर्माता कम्पनी खोज्दै छ । यससँगै इच्छुक वेवसाइट निर्माता कम्पनीहरुले ७ दिनभित्र सूचीकरण गराइसक्नु पर्ने समेत प्राधिकरणले भदौ १ गते सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

र, यो विषयमा थप जानकारीको लागि प्राधिकरणको खरिद ईकाई वा सूचना प्रविधि शाखामा सम्पर्क गर्न सकिने छ ।

Share News