चीनको चांगन अटोले नेपाली बजारमा भित्राउँदै विद्युतीय गाडी

<p>काठमाडौं । चीनको चांगन अटोले नेपाली बजारमा पहिलो विद्युतीय गाडी भित्र्याउने भएको छ । चांगनले अत्याधुनिक प्रविधिबाट बनेको चांगन डीपल एस७ इभी एसयूभीलाई नेपाली बजारमा ल्याउने भएको हो । कम्पनीका अनुसार उक्त गाडी स्न २०२४ को पहिलो त्रैमासमा नेपाल भित्रिने छ । एमएडब्लु भ्रिद्धी चांगन अटोको लागि नेपालको आधिकारिक बिक्रेता हो । कम्पनीको अनुसार डीपल [&hellip;]</p>

काठमाडौं । चीनको चांगन अटोले नेपाली बजारमा पहिलो विद्युतीय गाडी भित्र्याउने भएको छ । चांगनले अत्याधुनिक प्रविधिबाट बनेको चांगन डीपल एस७ इभी एसयूभीलाई नेपाली बजारमा ल्याउने भएको हो ।

कम्पनीका अनुसार उक्त गाडी स्न २०२४ को पहिलो त्रैमासमा नेपाल भित्रिने छ । एमएडब्लु भ्रिद्धी चांगन अटोको लागि नेपालको आधिकारिक बिक्रेता हो ।

कम्पनीको अनुसार डीपल एस७ इभी एसयूभी एउटा महत्वपूर्ण गाडी भएको र यसले चांगन अटोलाई नेपाली बजारमा थप नयाँ आयाम प्रदान गर्नेमा कम्पनी विश्वास छ ।

Share News