चांगनले ‘डीपल एसएल०३’ २०२४ मा नेपाल भित्र्याउने

<p>काठमाडौं । आगामी डिसेम्बरमा थाइल्यान्डमा अपेक्षितरूपमा सार्वजनिक हुन लागेको चांगनको प्रिमियम सेडान डीपल एसएल०३ नेपालमा अंग्रेजी नयाँ वर्षको पहिलो त्रैमासिकमा सार्वजनिक हुने भएको छ । अटोमोबाइल समूह एमएडब्लु ग्रुपले केही साताअघि सीएटीएल, हुवावे र चांगन अटोको ज्वाइन्ट भेन्चरमा स्थापना भएको डीपल ब्रान्डअन्तर्गतको डीपल एसएल०३ पनि नेपालमा डीपल एस७ सँगै करिब एउटै समयमा सार्वजनिक गर्ने घोषणा [&hellip;]</p>

काठमाडौं । आगामी डिसेम्बरमा थाइल्यान्डमा अपेक्षितरूपमा सार्वजनिक हुन लागेको चांगनको प्रिमियम सेडान डीपल एसएल०३ नेपालमा अंग्रेजी नयाँ वर्षको पहिलो त्रैमासिकमा सार्वजनिक हुने भएको छ ।

अटोमोबाइल समूह एमएडब्लु ग्रुपले केही साताअघि सीएटीएल, हुवावे र चांगन अटोको ज्वाइन्ट भेन्चरमा स्थापना भएको डीपल ब्रान्डअन्तर्गतको डीपल एसएल०३ पनि नेपालमा डीपल एस७ सँगै करिब एउटै समयमा सार्वजनिक गर्ने घोषणा गरेका थियो।

डीपल एसएल०३ डिजाइन क्षेत्रको ओस्कार मानिने रेड डट डिजाइन अवार्ड २०२३ बाट विभुषित कार हो ।

Share News