रोयल इनफिल्ड वान राइड सम्पन्न, ४५० भन्दा धेरै राइडर सहभागी

<p>काठमाडौं । &#8216;बी बाेल्ड, बी सिन, बी अन&#8217; भन्ने नाराका साथ विश्वको पुरानो मोटरसाइकल कम्पनी &#8216;रोयल इनफिल्ड&#8217;को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड २०२४ सम्पन्न गरेकाे छ । वान राइड २०२४ असाेज ६ गते राेयल इन्फिल्ड शाेरुम नक्सालबाट सुरु भइ गाेदावरी पुगेर सम्पन्न भएकाे हाे । नेपालमा काठमाडाैंलगायत विभिन्न सहरका ४५० भन्दा धेरै राइडरहरू [&hellip;]</p>

काठमाडौं । ‘बी बाेल्ड, बी सिन, बी अन’ भन्ने नाराका साथ विश्वको पुरानो मोटरसाइकल कम्पनी ‘रोयल इनफिल्ड’को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड २०२४ सम्पन्न गरेकाे छ ।

वान राइड २०२४ असाेज ६ गते राेयल इन्फिल्ड शाेरुम नक्सालबाट सुरु भइ गाेदावरी पुगेर सम्पन्न भएकाे हाे ।

नेपालमा काठमाडाैंलगायत विभिन्न सहरका ४५० भन्दा धेरै राइडरहरू सहभागी जनाएका थिए ।

यसक्रममा गाेदावरीमा रहेकेा पथप्रदर्शक माविका विद्यार्थीहरूका लागि ५० हजार रुपैयाँ नगदसहित खेलकुदका सामग्री वितरण गरिएकाे थियाे ।

वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएकाे थियाे ।

Share News