काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नु केही पहिला मन्त्रिपरिषद बैठक सुरु भएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा गर्ने सम्बोधनसहित देशको बदलिँदो परिस्थितिका बारेमा छलफल भइरहेको स्रोतले बताएको छ ।
जेनजीका माग र प्रधानमन्त्री कार्की नेतृत्वको सरकारका चुनौती