अर्थमन्त्रीले सार्वजनिक गरे ३० पृष्ठको श्वेतपत्र (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ (श्वेतपत्र) सार्वजनिक गरेका छन् ।  उनले सोमबार मुलुकको पछिल्लो आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र जारी गरेका हुन् । 

सार्वजनिक भएको श्वेतपत्रका अनुसार पछिल्लो एक दशकमा औसत आर्थिक वृद्धि ४.२ प्रतिशत मात्र छ भने चालु वर्षमा यो थप खुम्चिएर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ ।

उनले अर्थतन्त्र पूर्णतः रेमिट्यान्सको भरोसामा टिकेको उल्लेख गरेका छन् । 

यस्तो छ श्वेतपत्र :
 

Share News