हिमालय एयरलाइन्सको काठमाडौं–क्वालालम्पुर उडान रद्द, टिकट फिर्ता हुने

काठमाडौं । हिमालय एयरलाइन्सले जुन २०२६ मा हुने काठमाडौं–क्वालालम्पुर–काठमाडौं उडान रद्द गरेको जनाएको छ । कम्पनीले सञ्चालनसम्बन्धी कारण देखाउँदै उक्त अवधिका लागि निर्धारित उडानहरू स्थगित गरिएको जानकारी दिएको हो ।

एयरलाइन्सले शुक्रबार सूचना जारी गर्दै उडान प्रभावित भएको जानकारी दिएको हो । कम्पनीका अनुसार यसअघि टिकट काटिसकेका यात्रुहरूको सतप्रतिशत रकम फिर्ता हुने जनाएको छ । 


 

Share News