काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज (सोमबार) अपरान्ह ४ बजे सुरु भएको हो।
बैठकले विभिन्न निर्णयहरू गर्ने बुझिएको छ ।