काठमाडौं सरकारले सहकारीको बचत दुरुपयोगसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।
सोमबार ९आज० बसेको मन्त्रिपरिषद् बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि गठित ‘सहकारीमा भएको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समिति को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो।