सरकारले ग‍र्यो नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन

सरकारका प्रवक्ता सस्मित पोखरेल । फाइल तस्बिर ।

काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।

मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

Share News