बिना हेलमेट बाइक चलाउने सुदूरपश्चिमका मुख्यमन्त्री कारवाहीमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । बिना हेलमेट मोटरसाइकल चलाएको कसुरमा उनलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो । 

मुख्यमन्त्री शाहले बिहीबार धनगढीस्थित मुख्यमन्त्रीको निवासमा शाहले मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको  थियो । 

मुख्यमन्त्री शाहले सो कसुरमा ५ सय रुपैयाँ जरिवाना तिनुपर्ने भएको छ ।  

Share News