काठमाडौ । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । आज पौडेललाई अदालतमा उपस्थित गराइएको हो ।
पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेल पक्राउ परेका थिए ।
सम्पति शुद्धीकरण अनुसन्धानकाे लागि उनलाई प्रहरीले आसार ८ गते पक्राउ गरेको हो ।