७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ मा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सो लक्ष्य लिएको हो । 

७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न आवश्यक मौद्रिक तरलता र विदेशी विनिमय सञ्चिती व्यवस्थापन गर्ने राष्ट्र बैंकले जनाएको छ । 
 

Share News