यी हुन् लाईसेन्सको पखाईमा बसेका ८ निर्जीवन बीमा कम्पनीका सेयरधनी
काठमाडौं । बीमा समितिले नयाँ बीमा कम्पनीको लाइसेन्स खुलाएसँगै बीमा बजार तातेको छ । समितिले आफ्नो स्वीकृति लिएर बीमा कम्पनी दर्ताका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा जान सकिने नयाँ व्यवस्था गरेको छ । तर समितिले यस्तो व्यवस्था गर्नु भन्दा पहिले नै २४ वटा बीमा कम्पनीहरु कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भैसकेका थिए । तीमध्ये ८ वटा निर्जीवन बीमा कम्पनी छन् । यी कम्पनीका लगानीकर्ता को को हुन भन्ने खुल्दुली बजारमा छाएको छ । यी कम्पनीमा चन्द्र ढकालदेखि देवीप्रकाश भट्टचन, मोतिलाल दुगड, रतन लाल अग्रवाल गुप्ता, सरोज गोयल, रवि कुमार गुप्ता, राजेन्द्र कुमार खेतान, निरन्जन कुमार टिबरेवाला, विनोद कुमार जैन, आजाद श्रेष्ठ, कुशकुमार जोशी, अञ्जन श्रेष्ठ लगायतको लगानी रहेको देखिन्छ । यी कम्पनीहरुले बीमा समितिले निर्जिवन बीमा कम्पनीका लागि एक अर्ब चुक्ता पुँजी तोक्नु भन्दा अघि नै कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएका हुन् । यी कम्पनीहरुले प्रारम्भमा चुक्ता पुँजी २० करोड वा सो भन्दा पनि कम राखेर कम्पनी दर्ता गरेका छन् । अब यी कम्पनीले लाइसेन्स पाउन एक अर्ब चुक्ता पुँजी पुर्याउनु आवश्यक छ । यी हुन लाईसेन्सका पखाईमा बसेका ८ निर्जीवन बीमा कम्पनीका सेयर धनी १) सानिमा इस्योरेन्स कम्पनी हरेन्द्र प्रसाद जैसवाल, सुरेन्द्र महतो, वीरेन्द्र महतो, साम्बा लामा, विवेक दुगद, जीवनाथ लामिछाने, मोतिलाल दुगड, खेमराज लामिछाने, सानिमा प्रा. लि., मालचन्द्र दुगड, तेन्जींङ दोङडु नेपाली, साङ्ग दोर्जे लामा, नामखाङ्ग लामा, सोनाम ग्याछो, जुगल भुर्तेल, रंग नाथ पैडेल, कुमार कोइराला, दिलिप श्रेष्ठ, दुर्गा भण्डारी, बद्री प्रसाद ओझा, पङ्कज अधिकारी २) एग्रिकल्चर इन्स्योरेन्स कम्पनी अफ नेपाल नगेन्द्र प्रसाद ढकाल, सागर मणि ढकाल, रुपेश श्रेष्ठ, जोत्सना देबि केडिया, ध्रुव प्रसाद रैला, राकेश प्रधानाङ्ग, अन्जलि सरावगी, ३) काठमाडौं बीमा कम्पनी रतन लाल अग्रवाल गुप्ता, सरोज गोयल, रवि कुमार गुप्ता, राजेन्द्र कुमार खेतान, निरन्जन कुमार टिबरेवाला, विनोद कुमार जैन, भुवनेश्वर प्रसाद शाह, बलराम न्यौपाने, दिनेश राज भट्टराइ, दिप प्रकास पाण्डे, महाविर गोयल, मधुसुदन अग्रवाल, गोपी कृष्ण सिकरिया, किरण शेखर अमात्य, वोदनाथ अधिकारी, नन्द किशोर घिरैया, प्रकाश शर्मा, रत्न लाल संघइ, सतिश न्यौपाने, सत्य नारायण मानन्धर, सुरेन्द्र बहादुर सिंह ४) बीन्नी इन्स्योरेन्स कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनी लि, हिमालयन सेक्युरिटिज एण्ड फाइनान्स लि, हिमालयन एक्जीम प्रा. लि, शम्भु प्रसाद वास्कोटा मनोज कुमार सुबेदी, विपल प्रधान, डिल्ली प्रसाद उप्रेती, डम्बर बहादुर वम, सौरभ नाबालक अमात्य ५) कान्तिपुर बीमा कम्पनी इन्द्र कुमार मास्के, शैलेश कोइराला, राजेन्द्र सिँह थापा, दमन ब.अमात्य, गोपाल सुन्दर लाल कक्षपती, आनन्द कृष्ण गोर्खाली, दशरथ लाल श्रेष्ठ, सुरेश बहादुर मल्ल, सुरेश बहादुर मल्ल, प्रकास श्रेष्ठ ६) जनरल इस्योरेन्स कम्पनी नेपाल -मालिका विकास बैंकका प्रतिनिधि झपट बहादूर वोहरा -वागेश्वरी विकास बैंकका प्रतिनधि राजेन्द्र प्रसाद पौडेल -सगरमाथा मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका प्रतिनिधि मन बहादूर राई -कूवेर मर्चेण्ट वित्तीय संस्थाका प्रतिनिधि गोपाल घिमिरे -रोयल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका प्रतिनिधि मधूवन लाल श्रेष्ठ -वल्र्ड मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका प्रतिनिधि विनितमणि उपाध्याय -सिद्धार्थ विकास बैंकका प्रतिनिधि दिपेन्द्र कार्की -साङ्ग्रिला विकास बैंकका प्रतिनिधि हरि प्रसाद गूरुङ्ग -सामूहिक इन्भेष्टमेण्ट कम्पनी प्रालिका प्रतिनिधि सप्तमान बज्राचार्य -आई. एम. ई. फाइनान्सियल इन्स्टिच्युसनका. प्रतिनिधि योगेश्वर ढकाल -नेपाल मर्चेण्ट बैंकिङ्ग एण्ड फाईनान्स लि. वित्तिय संस्था प्रतिनिधि उपेन्द्र पौडेल -एस डेभलपमेण्ट बैंकका प्रतिनिधि सिद्धान्तराज पाण्डेय -आई. सि. एफ. सि. वित्तीय संस्थाका प्रतिनिधि सूनिल पन्त -नेपाल डेभलपमेण्ट एण्ड इम्प्लाइमेण्ट प्रमोशन बैंकका प्रतिनिधि राजेन्द्रलाल बज्राचार्य -शूभेच्छा विकास बैंकका प्रतिनिधि दक्ष प्रसाद श्रेष्ठ -सहयोगी विकास बैंकका प्रतिनिधि रजनिश कूमार सिंह -सेवा विकास बैंकका प्रतिनिधि भिम प्रसाद तूलाचन -अन्नपूर्ण विकास बैंकका प्रतिनिधि प्रेमनिधि ज्ञवाली -अरनिको डेभलपमेण्ट बैंकका प्रतिनिधि प्रमोद प्रसाद नेपाल -गौरीशंकर वित्तीय संस्थाका प्रतिनिधि वेदनिधि हमाल -प्रभू फाइनान्स कम्पनीका प्रतिनिधि अशोक शेरचन -तिनाउ विकास बैंकका प्रतिनिधि रविन्द्रमानन्द बज्राचार्य -विजनेश डेभलपमेन्ट बैंकका प्रतिनिधि कृष्णराज पराजूली -रिलायवल इन्भेष्टमेण्ट वित्तीय संस्थाका प्रतिनिधि नारायण बाबू लोहनी -मूक्तिनाथ विकास बैंकका प्रतिनिधि भरतलाल ढकाल -पश्चिमाञ्चल डेभलपमेण्ट बैंकका प्रतिनिधि लक्ष्मण ज्ञवाली -हिमचूली विकास बैकका प्रतिनिधि मनिराम पोखरेल -वेस्टर्न डेभलपमेण्ट बैंकका प्रतिनिधि कमल बहादूर के.सि. -त्रिवेणी विकास बैंकका प्रतिनिधि सागर घिमिरे -गैंडाकोट विकास बैंकका प्रतिनिधि चन्द्रेश्वर भट्टराई -पशूपति विकास बैंकका प्रतिनिधि विनोद कार्की -गोर्खा विकास बैंकका प्रतिनिधि राजेन्द्रदाश श्रेष्ठ झपट बहादूर बोहरा, प्रेमनिधि ज्ञवाली, विश्वनाथ कंडेल, सि.वि. तामाङ्ग, लक्ष्मण ज्ञवाली, दिपेन्द्र कार्कि, रजनिश कूमार सिंह, भिम प्रसाद तूलाचन, कमल बहादूर के.सि, भरतराज ढकाल, चन्द्रेश्वर भट्टराई, कृष्णराज पराजूली, नरेश शंकर पालिखे, जिवन गौचन, यदूनाथ अधिकारी, मिलन कुमार वैद्य, भूवन बस्नेत, जनक बहादुर अधिकारी, रमण नेपाल, दिनेश शंखर पालिखे, ज्योती गौचन, बसन्त मल्ल, मधूवनलाल श्रेष्ठ, गोपाल घिमिरे, रिता रिमाल, मन बहादूर राई, दूर्गा प्रसाद घिमिरे, गोकर्ण राई, कविन्द्र लाल अमात्य, संजिव प्रधान, स्वरुप मरासिनी, विनोद कूमार श्रेष्ठ, विनितमणी उपाध्याय, उपेन्द्र पौडेल, खिलानाथ घिमिरे, राजेन्द्रदाश श्रेष्ठ, धन प्रसाद राई, कूमारी तामाङ्ग, लोक बहादुर श्रेष्ठ, गणेशभक्त साख:, दिनेश बज्र, डा. सूवर्णलाल बज्राचार्य, मनमोहनकृष्ण श्रेष्ठ, मिन बहादूर गूरुङ्ग, कैलाश भक्त कारंजित, भरतलाल बज्राचार्य, राजेन्द्रलाल बज्राचार्य, नविनमूनि बज्राचार्य, नरेश गिरि, वेनूराम प्रधान, गोविन्दराज कोइराला, गोविन्द प्रसाद जोशी, विरगंज फाइनान्सका प्रतिनिधि पूष्पराज भण्डारी ७) अजोड इन्स्योरेन्स उर्बशी देबी श्रेष्ठ, किशोर सुन्दर श्रेष्ठ, उदय सुन्दर श्रेष्ठ, अनिता जोशी, विमला लामिछाने, शिला भुषाल, जेविन मान श्रेष्ठ, महेश्वर मान डंगोल, कुल बहादुर गुरुङ्ग, दामोदर प्रसाद शर्मा पाण्डे, विनोद प्रसाद विष्ट, गोविन्द देव पन्त, दिलिप कार्की, निरजंग विष्ट, काजि गुरुङ्ग, रजनी विष्ट उपाध्याय, विन्दिया प्रधानाङ्ग, मधुसुधन प्रधानाङ्ग, विकेश प्रधानाङ्ग, रोडसो इन्भेष्टमेन्ट, विजय देव पन्त, योगेन्द्र रत्न बज्राचार्य, सिता पौडेल, मन्जु रायमाझी प्रसाई, सविता श्रेष्ठ, मोहनलाल सराफ, मिन मान श्रेष्ठ, रोशन श्रेष्ठ, सुभाष श्रेष्ठ, रचना गौचन, शरद कुमार नेउपाने, राजेन्द्र प्रसाद कायस्थ, सुनीता श्रेष्ठ, प्रनाथ के.सी, वुद्धि नारायण श्रेष्ठ, सज्जन राम भण्डरी, स्वरुप गुरुङ्ग कोने, दिपेन्द्र मल्ल, अनिता शिवाकोटी प्रसाई, राजेन्द्र कसजु, दिलिप कुमार प्रधान, लिलामणी न्यौपाने, भेष राज लोहनी, रमेश चन्द्र दाहाल, सुरेन्द्र कुमार कार्की, श्याम शुन्दर खेतान, निशा शर्मा, विक्रम प्रसाद श्रेष्ठ, सरित समशेर ज.व.रा, राजेन्द्र शाक्य, सविना मानन्धर, इच्छा बहादुर वाग्ले, भोला प्रसाद पाठक, वृहत इन्भेष्टमेन्ट, रामकाजी गुरुङ्ग कोने, कर्मा वांगेल गुरुङ्ग, सुदर्शन नारायण जोशी, तेनजिन सोपा लामा, आजाद श्रेष्ठ, अञ्जन श्रेष्ठ, बैकुण्ठलाल रंजितकार, भिम राज रेग्मी, चन्द्र बहादुर राजभण्डारी, गणेश बहादुर श्रेष्ठ, हरि बाबु पन्त, कृष्ण बहादुर श्रेष्ठ, नारायण प्रसाद शर्मा, निराकार श्रेष्ठ, निरन्जन श्रेष्ठ, सुनिल कुमार गोशली, सुनिल श्रेष्ठ, टेकमान प्रधानाङ्ग, लालकाजी गुरुङ्ग, चन्द्र प्रसाद ढकाल, गणेश बहादुर गुरुङ्ग, ओम प्रसाद गुरुङ्ग, महेन्द्र प्रसाद श्रेष्ठ, रविन्द्र प्रसाद कसजु, मनोज पुन, दोर्जे ग्याल्छेन लामा, सुवास चन्द्र राई, राजेन्द्र कुमार वाटाजु, प्रकाश आचार्य, मनोज कुमार श्रेष्ठ, प्रकाश के.सी, किरण के.सी, रोशन के.सी, कैलाश चन्द्र गोयल, महेन्द्र कुमार गोयल, श्रवण कुमार गोयल, सुशिला गोयल, रामेश्वर खत्री, मिन बहादुर गुरुङ्ग ८) मनकामना इन्स्योरेन्स कम्पनी कामना गुरुङ्ग, भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर, माछापुच्छ्रे व्रिक फयाक्ट्री, लक्षमण वाबु श्रेष्ठ, सुरेश प्रसाद आचार्य, राजु बाबु श्रेष्ठ, प्रकाश काजी तुलाधर, राजेन्द्र अर्याल, राजीव उपाध्याय, डा. लुना शर्मा, ध्रुव कुमार श्रेष्ठ, प्रदिप कुमार श्रेष्ठ, बद्री कुमार श्रेष्ठ, कैलाश चन्द्र गोयल, मनिष कुमार अग्रवाल, संजय कुमार अग्रवाल, श्रवण कुमार गोयल, देव राज राजभण्डारी, विरेन्द्र शाही, सुकुन्तलाल हिराचन, धन्जय आचार्य, मोहन आचार्य, कमल प्रसाद ज्ञवाली, अमर बहादुर श्रेष्ठ, राजेन्द्र शाक्य, पू्र्णलाल हिराचन, चतुरानन्द बैद्य, चित्रलाल हिराचन, भिम राज रेग्मी, रमेश शर्मा, लोक हर्ष शाक्य, जीप छिरिङ्ग लामा, प्रविण कुमार ढुंगाना, ओम प्रकाश श्रेष्ठ, जयराम लामिछाने, अम्बिका श्रेष्ठ, भोला बिक्रम थापा, टाशी घले, विप्लव पौडेल, कान्छा गुरुङ्ग, रोनेश दाश श्रेष्ठ, सुनिल बहादुर मल्ल, दुर्गा प्रसाद आचार्य, राजेश बाबु श्रेष्ठ, अरुण श्रेष्ठ, बाल कृष्ण श्रेष्ठ, सुधिर खत्री, यादव राज पाण्डे, परशुराम कुवर, खुमा प्रसाद अर्याल, रामेश्वर थापा, शतीस प्रसाद प्रधान, बनबारी लाल मित्तल, कुस कुमार जोशी, ज्ञानेन्द्र लाल प्रधान, चन्द्र प्रसाद ढकाल, किरण प्रकाश साखः, महेन्द्र बहादुर कार्की, किष्ट मेडिकल कलेज, गणेश बहादुर श्रेष्ठ, उद्धव पौडेल, राज बहादुर शाह, अर्जुन प्रसाद शर्मा, मनोजप्रसाद धिताल, कृष्ण मान रन्जितकार, शेखर राणा
एशोसिएटमा ९ जनाको उम्मेदवारी फिर्ता, ३ जना टिमबाट आउट, यी हुन् निर्वाचित हुने १९ जना
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फ सदस्य पदका ९ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । यसअघि कार्यसमिति सदस्य रहेका अनिल केडिया, रामकृष्ण प्रसाई, रामचन्द्र संघाइ र प्रकाश गिरीले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै, यस पटक कार्यसमितिमा प्रवेश गर्न उम्मेदवारी दर्ता गराएका शंकर श्रेष्ठ, शक्ति कुमार बेगानी, नारायण बजाज, उदिप श्रेष्ठ ( पूर्व प्रदीपकुमार श्रेष्ठका छोरा) र शिशिर कुमार भट्टको उम्मेदवारी फिर्ता भएको छ । एशोसिएटतर्फको उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । यसतर्फ १९ सदस्य पदका लागि शुरुमा ३१ जनाले उम्मेदवारी दिएका थिए । ९ जनाले उम्मेदवारी फिर्ता लिएपछि चुनावी प्रतिस्प्रर्धामा २२ जना छन् । त्यसमा तीन जनालाई टिमबाट आउट गरिएको छ । प्रोक्सी प्रणालीबाट हुने यस निर्वाचनमा टिममा नपर्नेले चुनाव जित्ने सम्भावना हुँदैन । टिममा नपर्नेमा अखिल कुमार चापागाई, बासुदेव गौतम र भेषराज अर्याल छन् । अब एशोसिएयततर्फ १९ सदस्यमा को को विजय हुन्छन् भन्ने पक्कापक्की भएको छ । नेतृत्वबाट समर्थन पाई टिममा परेका अशोक कुमार तेमानी, अशोक कुमार तोदी, आनन्द वगरिया, ओमराज भण्डारी, कृष्णप्रसाद दुलाल, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ (सुब्बा), प्रबलजंग पाण्डे, भरतराज आचार्य, मनिषकुमार अग्रवाल, मंगेशलाल श्रेष्ठ, राजेशकुमार अग्रवाल, रामशरण थपलिया, रंजितराज आचार्य, विजयसिंह बैद्य, शाहिल अग्रवाल, सुनिल नारायण श्रेष्ठ, सौरभ ज्योति र ज्ञानेन्द्रलाल प्रधानले चुनाव चित्ने निश्चत भएको छ ।
आस्वाको सेवा शुल्क ६० प्रतिशत घट्यो, लगानीकर्तालाई राहत
काठमाडौं । नेपाल धितोपत्र बोर्ड आस्वा प्रणालीको सेवा शुल्कमा ६० प्रतिशत कटौती गरेको छ । बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, (आस्वा सम्वन्धी) २०७३, मा दोस्रो संशोधन गर्दै ६० प्रतिशत शुल्क घटाएको हो । यस अघि लगानीकर्ताले अधिकतम २५० रुपैंयाँसम्म सेवा शुल्क तिर्दै आएका थिए । अब लगानीकर्ताले अधिकतम एक सय रुपैंयाँ मात्रै सेवा शुल्क तिर्नु पर्नेछ । आस्वाको सेवा शुल्क महंगो भएको गुनासो आएपछि बोर्डले घटाउने निर्णय गरेको हो । त्यस्तै अब निष्कासन तथा विक्री प्रवन्धकले पनि १० रुपैंयाँ पाउने नयाँ व्यवस्था गरेको छ । बोर्डमा बुझाउनु पर्ने ३ प्रतिशत सेवा शुल्क पनि हटाएको छ । आस्वा प्रणालीको क्षेत्र विस्तार गरी सरकारी स्वामित्व रहेको वाणिज्य बैंकलाई सहभागी गराउँदै ७५ वटै जिल्लाबाट आस्वा प्रणाली मार्फत दरखास्त दिन सकिने व्यवस्था पनि बोर्डले अघि सारेको छ । बोर्डले माघ १ गतेदेखि ऐच्छिक रुपमा आस्वा प्रणाली लागू गरेको थियो । त्यसपछि सार्वजनिक निष्काशन गरेका तीन वटा संगठित संस्थाहरुमा ६० प्रतिशत आवेदन आस्वा प्रणालीबाट भएको थियो । बोर्डले सम्वन्धित बैंक वा वित्तीय संस्थाले समेत दरखास्त साथ प्राप्त कागजात तथा विवरणको आवश्यक जाँचबुझ एवं हितग्राही खाता रुजु गर्न सक्ने व्यवस्था गरी वाँडफाँट समयावधि कम गर्ने पनि जनाएको छ ।