प्रोगेसिभ फाइनान्सको वार्षिक साधारणसभा असार २९ गते, कहिले देखि बुक क्लोज ?
काठमाडौं । प्रोगेसिभ फाइनान्सको वार्षिक साधारणसभा आगामी असार २९ गते हुने भएको छ । सो प्रयोजनको लागि असार २३ गतेदेखि असार २९ गते सम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।
बैंक अफ काठमाण्डू र एनएलजी इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । बैंक र इन्स्योरेन्स कम्पनी बिच सम्झौतापत्रमा यही बुधवार हस्ताक्षर भएको छ । यस सेवा अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले निरजीवन बिमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाईएको छ ।
मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ३२३ रुपैयाँ मात्र
काठमाडौं । बिहीबार मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ११ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३२३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २८८ रुपैयाँ रहने छ ।