तस्विरमा यस्तो देखियो काठमाडौंको तमु ल्होसार (फाेटाेफिचर)
काठमाडौं । गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
नेकपा माओवादी केन्द्र आठौं राष्ट्रिय महाधिवेशन (फाेटाेफिचर)
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंका प्रज्ञाभवनमा आयोजित सो राष्ट्रिय महाधिवेशनको अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् । शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय गरेकाे हाे ।
कांग्रेसको महाधिवेशनमा १२ नेता, जसले दिए शुभकामना सन्देश (फोटोफिचर)
नेपाली काँग्रेसको १४औँ महाधिवेशन कार्यक्रमस्थलमा सहभागी हुँदै नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल महाधिवेशनमा शुक्रबार क्रान्तिका नायक खुमबहादुर खड्का नामकको पुस्तक विमोचन गर्दै प्रधानमन्त्री महाधिवेशन उद्घाटन समारोहलाई शुभकामना सन्देश दिँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली शुभकामना सन्देश दिँदै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल महाधिवेशन उद्घाटन समारोहलाई शुभकामना सन्देश दिँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । शुभकामना सन्देश दिँदै नेकाँ पार्टीका सहमहामन्त्री सुनिल थापा शुभकामना सन्देश दिँदै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल शुभकामना सन्देश दिँदै नेकाँ पार्टीका सहमहामन्त्री प्रकाशशरण महत शुभकामना मन्तव्य व्यक्त गर्दे काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का शुभकामना मन्तव्य व्यक्त गर्दे काँग्रेस महामन्त्री डा. शशांक कोईराला शुभकामना सन्देश दिँदै नेकपा (माले)का महासचिव सिपी मैनाली शुभकामना सन्देश दिँदै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर शुभकामना सन्देश दिँदै भारतीय जनता पार्टीका नेता डा हर्षवद्र्धन शुभकामना मन्तव्य व्यक्त गर्दे काँग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला