जब कोरोनालाई जितेर घर फर्किन ९३ वर्षकी वृद्धा (फोटो फिचर)
काठमाडौं । काठमाडौं सिनामंगलकी ९३ वर्षिया सुशिला भुजेलले कोरोना जितेर घर फर्किएकी छिन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । हामीले उनी घर फर्किंदाको क्षणलाई फोटो फिचरका रुपमा प्रस्तुत गरेका छौं :
प्रधानमन्त्री निवासमा तेश्रो राष्ट्रिय महिला अधिकार दिवश कार्यक्रम (फोटोफिचर)
काठमाडौं । तेश्रो राष्ट्रिय महिला अधिकार दिवशका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमको केही फोटो सामाग्री पस्किने जमर्को गरेका छौं ।
माधवकुमार नेपालसहित अधिकांश सांसदले दिए स्वाब (फोटोफिचर)
काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभाका सांसद माधवकुमार नेपाल कोभिड-१९ को पीसीआर परीक्षणका लागि स्वाब दिएका छन् । उनले बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा स्वाब दिएका हुन् । उनीसँगै अघिकांश सांसदले कोरोना परिक्षणको लागि स्वाब दिएका हुन् । त्यस्तै, प्रतिनिधिसभाको बैठक बैशाख २७ गते बस्दै छ ।